१४ बैशाख २०८१, शुक्रबार

प्रशान्त खड्काको अभिनय रहेको तिज गित ‘देशको सवाई’ बजारमा


सुर्खेत । लोक तथा दोहोरी गाएक प्रशान्त खड्काको अभिनय रहेको तिज गित ‘देशको सवाई’ बजारमा आएको छ । कोरोना भाइरस (कोभिड १९) को संग जोडेर बनाइएको छ ।

उक्त गितमा प्रशान्त खड्का संगै दिपक अधिकारी, निर्मला क्षेष्ठ, बि.बि आले, तुलसा पाण्डेको अभिनय रहेको छ । आर दुःखी अविरल, रेशम अधिकारी र लक्ष्मि नेपालीको स्वर रहेको उक्त गितमा लय शब्द आर दुखी अविरल र रेशम अधिकारीको रहेको छ ।

जसमा निर्देशन दिपक अधिकारीले गरेका छन् भने अर्जुन खड्काको सम्पादन रहेको छ । उक्त गित रेशम अधिकारीको अफिसिएल युटुव च्यानलबाट बजारमा आएको छ ।

भिडियो