८ जेष्ठ २०८१, मंगलवार

मुख्यमन्त्री शाहीविरुद्ध १८ सांसदले गरे हस्ताक्षर (नाम सहित)


सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्ता पक्षकै सांसदले अविश्वासको प्रस्ताव पेश गरेका छन् । जसमा प्रदेश सभाका १८ जना सांसदहरुले हस्तारक्षर गरेका हुन ।

सांसदहरुले हस्ताक्षर गरेको पत्र संसदियदलका प्रमुख सचेतक गुलावजंग शाहलाइ बुझाएकका छन् । नेकपा संसदिय दलका नेता समेत रहेका मुख्यमन्त्री शाही विरुद्ध पूर्व एमाले र पूर्व माओवादी दुवै तर्फका सांसदहरु हस्ताक्षर गरेका छन् ।

नेकपा प्रदेशसभाको विद्यान २०७५ को नियम २४ को (१) बमोजिम प्रस्ताव दर्ता गराइएको बताइएको छ ।