८ बैशाख २०८१, शनिबार

कांग्रेस महाधिवेशनमा प्रतिनीधित्व गर्ने कर्णालीका ३१७ जना (नामावलीसहित)



सुर्खेत । कर्णाली प्रदेशबाट नेपाली कांग्रेसको ३१७ जना महाधिवेशन प्रतिनिधि छानिएका छन् । कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रतिनिधिको प्रारम्भिक सूचीअनुसार रुकुम पश्चिमबाट २७, सल्यानबाट २७, डोल्पाबाट २४, मुगुबाट २७, कालिकोटबाट २७, हुम्लाबाट २६, जाजरकोटबाट २७, दैलेखबाट ५४, सुर्खेतबाट ५२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । (हेर्नुहोस नामावली)