१९ बैशाख २०८१, बुधबार

कांग्रेस कर्णाली प्रदेशतर्फको मतगणनाः कसले कति ल्याए ?


सुर्खेत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा एक महिलासहित दुई सदस्य पदका लागि कर्णाली प्रदेशतर्फको भएको निर्वाचनको मतगणना भइरहेको छ ।

एक हजार दुई सय मत गन्दा राजीव विक्रम शाहीले ७१३ मत ल्याएर लिड गरिरहेका छन् भने महिलातर्फ जानकी सिंह ६५९ मत ल्याएर मैना कार्कीलाई पछि पारेका छन् ।

१२०० गन्दा कसले कति मत ल्याए ?

१. राजीव बिक्रम शाह ७१३

२. कर्ण ब बुढा ५६१

३. हृदयराम थानी ५७२

४. दिनबनधु श्रेष्ठ ३८९

५. नारायण भट्टराई ९६

महिला तर्फ

१. जानकी सिह ६५९

२. मैना कार्की ५१३