२१ बैशाख २०८१, शुक्रबार

कांग्रेस कोषाध्यक्षमा बम


कालीकोटः नेपाली कांग्रेस जिल्ला कार्य समिति कालीकोटको कोषाध्यक्षमा केशरसिंह बम मनोनित भएका छन् ।
७ औं जिल्ला अधिवेशन पछिको दोस्रो पूर्ण बैठकले काँग्रेस नेता बमलाई कोषाध्यक्षमा मनोनित गरेको हो । माघ २५ गते बसेको जिल्ला कार्य समितिको बैठकमा पाटी सभापति अम्मबहादुर शाहीले गरेको प्रस्ताव सर्वसहमतिमा पारित गरि कोषाध्यक्षमा बमलाई मनोनित गरिएको उपसभापति मीनबहादुर बोगटीले बताए ।
उनका अनुसार बैठकले नेपाली काँग्रेस कालीकोट जिल्लाको कार्य सम्पादन समिति समेत गठन गरिएको छ ।