१४ बैशाख २०८१, शुक्रबार

भूकम्पले खोसेको गोरख–शोभाको खुसी

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–४ जिरीका गोरख सिंह र शोभा सिंहलाई खाइलाग्दो अवस्थाका दुई छोरीको निधनले आहत बनाएको छ । कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे बारेकोट गाउँपालिकाको...

सुर्खेत ।  मुगुमा एकै परिवारका चार जनाको सामूहिक हत्याको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छायानाथ रारा गाउँपालिका-६ मुन्डु बस्ने ३१ वर्षीय गोरखबहादुर शाही र सोही...

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ । छाँयानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४...

सुर्खेत । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले एक महिनाको पारिश्रमिक भूकम्प पीडितलाई सहयोग गर्ने बताएका छन् । मन्त्री ज्वालाले भूकम्प पीडित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भुकम्प...

सुर्खेत । जाजरकोट भूकम्पबाट प्रभावितमा मनोसामाजिक समस्या देखिनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन सुझाव दिइएको छ । विशेष गरी भूकम्पको त्रासमा रहेका महिला तथा बालबालिकामा मनोसामाजिक समस्या देखिन सक्ने भएकाले...

जाजरकोट । भूकम्पका कारण जाजरकोटका तीन वटा सरकारी कार्यालयको सेवा अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय भग्नावशेषमा परिणत भएपछि सेवा अवरुद्ध भएको हो । भूकम्पका कारण...

राहत वितरणमा भद्रगोल

उद्धारमा सरकारी संयन्त्रको जुन तदारुकता थियो, सोही अनुसार काम भएको भए यतिबेला त्रिपाल नै बेरेर भए पनि प्रभावितहरू बस्ने छाप्रोको व्यवस्था भइसक्थ्यो। उनीहरूले खुला आकासमुनि रात काट्नुपर्ने थिएन। तर, त्यसो...

जाजरकोट । जाजरकोट भूकम्पका परकम्प जाने क्रम जारी छन्। हालसम्म ४६६ भन्दा बढी पराकम्प रेकर्ड गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ। केन्द्रले जाजरकोट भूकम्पको केन्द्रबिन्दु...

सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुगेका छन्। भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैं राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे...

काठमाडौँ । नेकपा एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणमा एक हजार स्वयंसेवक खटाउने भएको छ । आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक...