७ फाल्गुन २०८१, बुधबार

कर्णाली प्रदेशसभा: सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने


सुर्खेत । कर्णाली प्रदेशसभा सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको द्रोश्रो कार्यकालको द्रोश्रो बैठकले सभामुख र उपसभामुखको निर्वाचन माघ १ गते तोकेको हो ।
प्रदेशसभाका जेष्ठ नागरिक विनोदकुमार शाहले अध्यक्षता गरेको बैठकले माघ १ गते दिउँसो १ बजेका लागि सभामुख र उपसभामुखको निर्वाचन तोकेका हुन् ।
कर्णाली सत्ता गठबन्धन दलको आइतबार बसेको बैठकले सभामुखमा एमाले र उपसभामुखमा माओवादी केन्द्रको भागमा परेको छ ।