३ कार्तिक २०८१, शनिबार

कर्णालीका पाँच जिल्लामा दिवा खाजा रकम वृद्धि


सुर्खेत । कर्णाली प्रदेशका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका विद्यालयमा दिदैं आएको दिवा खाजा कार्यक्रममा रकम वृद्धि गरिएको छ ।

आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो रकम वृद्धि गरिएको अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरे ।