प्रशान्त खड्काको अभिनयमा ‘खोलिको छेउमा’ लोक गीत बजारमा (भिडियो सहित)

सुर्खेत । लोक तथा दोहोरी गाएक प्रशान्त खड्काको अभिनयमा लोक गीत ‘खालिको छेउमा’ बजारमा आएको छ । जसमा प्रशान्त खड्का संगै तुलसा पाण्डे र बिबि आलेको अभिनय रहेको छ ।

छत्र तारामी मगर र जानकी तारामी मगरको स्वर रहेको उक्त गीतको लय छत्र तारामी मगरको रहेका छन् । जसमा शब्द तपेन्द्र तारामी मगर र नरेन्द्र रोकायको रहेको छ ।

दिपक अधिकारीले निर्देशन गरेको उक्त गितको सम्पादन अर्जुन खड्काको रहेको छ । गीत प्रशान्त खड्कको अफिसिएल युटुव क्यानलबाट बजारमा आएको छ ।

भिडियो

error: Content is protected !!