८ जेष्ठ २०८१, मंगलवार

सुर्खेत । सुर्खेतमा कोरोना संक्रमित ८६ बर्षीया वृद्धाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचाररत वृद्धाको मंगलबार दिउँसो एक बजे मृत्यु भएको हो । वीरेन्द्रनगर–८ निवासी वृद्धालाई ज्वरो...

कालीकोटः अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी यूनियनको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रम...

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशला सुर्खेतमा गरिएको परिक्षणमा सात जना, कर्णाली...

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दशैं भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । देश गम्भीर आर्थिक संकटमा रहेका बेला सांसदहरुले भत्ता...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत...

दशैँ भत्ता आश्रम र बिरामीलाई

सुर्खेत । कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्ती मगरले दशैं खर्चको लागि आएको रकम आश्रम र बिरामीलाई सहयोग गर्ने घोषणा गरेकी छन् । प्रदेश सभा सचिवालयबाट प्राप्त भएको पचास...

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा एक सय तिन जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाल सुर्खेतमा गरिएको परिक्षणमा ७०...

जिप दुर्घटनामा ६ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको आठबीसकोट नगरपालिकामा आइतबार भएको दुर्घटनामा ६ जना घाइते भएका हुन् । नगरपालिकाको १२ नम्बर...

सल्यान । भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–२ राइरामा पौडी खेल्ने क्रममा डुबेका १० वर्षीय मनोज विष्टको मृत्यु भएको हो । शनिबार...

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा निर्माण गरिएको सानिरहडा खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । नरहरिनाथ गाउँपालिकाका स्थानीय नागरिकलाई शुद्ध खानेपानी पु¥याउने उद्देश्यका साथ निर्माण थालिएको आयोजनाको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट...