२१ बैशाख २०८१, शुक्रबार

सुर्खेत । कर्णालीको समृद्धिका लागि यूवाहरुको सक्रियता जरुरी भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । राष्ट्रिय यूवा गैरसरकारी संस्था महासंघले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको दिगो बिकास लक्ष्य प्राप्तीका लागि...

सुर्खेत । पुष्पराज न्यौपाने (इन्द्रजित) प्रतिभा पुरस्कारबाट साहित्यकार कृष्णराज धमाला ‘अपूर्ण’ र धर्मराज शाही ‘पोषण’ सम्मानित हुनु भएको छ । नेपाली साहित्यको उन्नयनको क्षेत्रमा बिशिष्ट योगदान पुगाए बापत धमाला...

सुर्खेत । कर्णाली प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेटमा सैद्धान्तिक छलफल गर्न विहीबार दिउँसो ३ बजे बोलाइएको प्रदेश...

सुर्खेत । आगामी एक बर्षभि चौकुने सिमेन्ट उद्योग सञ्चाचलन गरिने उद्योगी अयजराज सुमार्गीले बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चौकुनेमा सिमेन्ट काराखाना...

सुर्खेत । कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका छन् । कर्णाली सरकारका आर्थिक मामिला तथा...

सुर्खेत । मध्यपश्चिम् विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोईरालाले नीजि कलेजको विज्ञापन हुने गरि (एमयु )को नवौ बार्षिक उत्सवमा वितरण गरिएको टि–सर्ट विद्यार्थी संघ संगठनहरुले जफत गरि सुर्खेतका बाढीपीडित परिवारलाई वितरण...

सुर्खेत । राष्ट्रिय जनगणना २०७८ का लागी ५० हजार जनशक्ति परिचालन गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभाग केन्द्रीय तथ्याङ्क विभागका निर्देशक यदुनाथ आचार्यले आगामी जनगणनाका लागि घरपरिवार सूचिकरण...

दैलेख । यहाँका सरकारी कार्यालयले आफ्नो गतिविधि सार्वजनिक गर्न कन्जुस्याँई गर्ने गरेका छन् । जिल्लाका अधिकांश सार्वजनिक निकायले चालु आर्थिक वर्षमा पनि आफ्ना गतिविधिको विवरण सार्वजनिक गरेनन् । सूचनाको...

कालिकोट। जिल्लामा धमाधम सीसीटिभी जडान गर्न थालिएको छ । मान्म बजारमा केहि समय अगाढि सिसिटिभि जडान पछि फेरि जिल्ला कारागारमा पनि सिसिटिभि जडान गरिएको हो । सोमवार जिल्ला कारागारमा...

एजेन्सी- पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो।...