६ जेष्ठ २०८१, आईतवार

कालीकोटः बर्दियाबाट कामको शिलसिलामा कालीकोट आएका १९ जना मजदुरको व्यवस्थापन नगरले गर्ने खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताएका छन् । उनले आज विहान अलपत्र रुपमा रहेका १९ जना मजदुरलाई...

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट उपाध्यक्ष मनशोभा बुढा लगायतको टोलि यतिबेला गाउँअभियानमा जागेको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) को रोकथामका लागि गाउँपालिका...

  कालीकोटः कोरोना सङ्क्रमण (कोभिड १९) ले नेपाल पुरै लकडाउनमा रहेका वेला कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका भने पहिलाको जस्तै तरिकाले खुला काम गरिरहेको छ । संघिय सरकारसंगै सबै प्रदेश...

गाँउपालिकाद्वारा राहत वितरण

कालीकोटः सान्नित्रिबेणी गाँउपालिका कालिकोटले दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुको नाम संकलन गरि राहत वितरण गरेको छ । सरकारले कोरोना भाइरस कोभिड (१९) को महामारीलाई रोकथाम गर्नकालागि लकडाउन गरेसंगै...

सुर्खेत । नेपाली कांग्रेसले क०ााृली सरकारलाई कोरोना संक्रमण राेकथामका लागि ११ बुँदे सुझाव दिएकाे छ । नेपाली काँग्रेस कर्णाली प्रदेश सभा संसदीय दलका नेता जीवनबहादुर शाहीले मंगलबार एक विज्ञप्ती...

सुर्खेत । भारतमा रोजगारीका लागि कर्णालीका पाँच सय २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले भारत तथा अन्य देशबाट फर्किएका लाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएपछि भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राखिएको हो...

कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेश बमलाई त्यहाँका नागरिकले ध्यानआकर्षण पत्र दिएका छन् । विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ बाट बच्नका लागि सरकारले लकडाउन...

कालीकोट । आफन्तको ‘किरिया कर्म’मा गएका १६ जनासहित ६७ जनालाई जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनका अनुसार सान्नीत्रिवेणीमा २७, खाडाचक्रमा २५, रास्कोटमा ९ तथा तिलागुफा, महाबै र...

सुर्खेत । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणका विरामीहरुलाई राख्न कर्णालीमा २३८ आइसोलेन बेड तयार गरिएको छ । कर्णाली प्रदेश सरकारले यहाँका १० वटै जिल्लाका जिल्ला अस्पतालको क्षमता अनुसार...

कालीकोट । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणबाट बच्न कालीकोटका चार स्थानीय तहका ५५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतबाट मजदुरी गरेर घर फर्किएका सान्नीत्रिवेणी गाउँपालिकाका ३९, रास्कोट नगरपालिकाका...