३ कार्तिक २०८१, शनिबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद भएको बताएका छन् । तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल...

सुर्खेत। नेपाल एयरलाइन्सले बिहीबार कर्णाली प्रदेशको राजधानीको सुर्खेत विमानस्थलमा हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलबाट पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । कर्णालीका चार जिल्ला मध्य हुम्ला जिल्लाबाट सुर्खेतका...

माघ ३ पोर्चुगल (युरोप) । सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक सिंह ठगुन्ना सहितको एकटोली युरोप भ्रमणमा । युरोपका विभिन्न देशमा रहेका नेपालीहरु संग भेटघाट गर्ने उद्येश्यले पौष २९ गते...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाभित्र रहेको सुर्खेत विमानस्थलको विषयमा मंगलबार वीरेन्द्रनगर नगरपालिकाले सर्वदलीय बैठक नै राख्यो । बैठकमा सुर्खेतस्थित सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, निजी क्षेत्र, सांसद तथा स्थानीय जनप्रतिनिधि...

दैलेख । राउटे बस्तीमा स्वास्थ्य शिविरसँगै न्यानो कपडा वितरण गरिएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज, प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशको समन्वयमा नेपाल प्रहरी महिला सङ्घ शिविरको आयोजना...

सुर्खेत । नेपाल मगर महिला संघ केन्द्रीय समितिले कर्णाली प्रदेश संङग्राहलय सुर्खेतमा मगर समुदायले लगाउने पोशाक हस्तान्तरण गरेको छ । डोल्पामा बसोवास गर्ने मगर समुदाय अन्तर्गत काइके समुदायमा दुई...

सुर्खेत । कालीकोटबासीको सक्रियतामा खाँडाचक्र–कोटवाडा केवलकार निर्माणको पहल थाल्नु पर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । खाँडाचक्र नगरपालिका र नरहरीनाथ गाउँपालिकाको संयुक्त आयोजनामा शनिबार वीरेन्द्रनगरमा भएको कार्यक्रमका सहभागीले सुनथराली...

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा–१ मा निमार्ण गरिएको सुनथराली विमानस्थल सरकारी मिति कुर्दै छ । २०४२ सालबाट निमार्ण कार्य थालिएको विमान स्थलको काम करिव एक वर्ष अगाडि सम्पन्न भएको थियो...

जाजरकोट । शे–फोक्सुण्डो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न सरकारसँग आग्रह गरिएको छ । डोल्पाको सदरमुकाम नजिकै रहेको सुलिगाडबाट सो तालसम्म पुग्नका लागि आवश्यक पूर्वाधार निर्माण भएमा अझै...

देउडा प्रतिष्ठान गठन

  सुर्खेत । कर्णाली र सुदुरपश्चिम प्रदेशको लोक संस्कृतीको जर्गेना गर्नका लागि देउडा प्रतिष्ठान, नेपाल गठन गरिएको छ । चर्चित देउडा खेलाडी नेत्रराज शाहीको अध्यक्षतामा १३ सदस्यीय देउडा प्रतिष्ठानको...