२३ बैशाख २०८१, आईतवार

रुकुमपश्चिम । पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले गुनासो गरेका छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आयोजित विपत व्यवस्थापन समितिको बैठकमा भूकम्पपीडित क्षेत्रमा पुनःनिर्माणका...

कर्णाली। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभएको छ । हुलाक सेवा विभाग काठमाडौँद्वारा मङ्गलबार वीरेन्द्रनग सुर्खेतमा आयोजित ‘एक स्थानीय तह एक...

सुर्खेत । ३८ वर्षपछि कालीकोटवासीको जहाज चढ्ने सपना पूरा हुने भएको छ । ०४२ सालदेखि निर्माण सुरु भई बीचमा गौचरन बनिसकेको यहाँको एक मात्र कोटबाडाको सुनथराली विमानस्थलको सोमबार उपप्रधान...

सुर्खेत । जुम्लाको पातारासी गाउँपालिकामा एक घर आगलागी भएको छ । पातारासी गाउँपालिका २ तल्फी गाउँका कलसिंह सार्कीको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यमबहादुर...

सुर्खेत । कोपिला भ्याली स्कुल सुर्खेतको १३ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आतिथ्यता तथा स्कुलका निर्देशक टोप बहादुर मल्लको...

  सुर्खेत। कालीकोटका १७ हजार बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइँदै छ । ९ महिनादेखि ५ वर्षसम्मका १७ हजार ४ सय ३८ बालबालिकालाई खोप लगाइने स्वास्थ्य सेवा कार्यालय कालीकोटले...

चन्द्रप्रसाद भट्टराई कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा दादुरा तथा रुवेला सम्बन्धि स्वास्थ्यकर्मीबीच अभिमुखिकरण कार्यक्रममा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०÷२०८१ सञ्चालन तथा नियमित खोप सुदुढिकरणका लागि खोप...

वीरेन्द्रनगर । कालिकोट जिल्लाका १७ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटले जिल्लाका नौ वटा स्थानीय तहमा नौ महिनादेखि पाँच वर्ष मुनिका रहेका...

सुर्खेत । सोमबार रातीबाट कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएपछि किसान खुसी भएका छन् । कर्णालीका हिमाली जिल्ला कालिको, जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिमपात भएको हो । हिमपात...

मुगु । हिमाली जिल्ला मुगुमा आफ्नै कारागार भवन नहुँदा कैदीलाई अन्यत्र राख्नुपर्ने बाध्यता छ । कारागार नभएका कारण विगत ११ वर्षमा १ सय ४२ जना कैदीबन्दी अन्यत्र पठाइएको जिल्ला...