२० बैशाख २०८१, बिहीबार

कालीकोटः जिल्लामा पछिल्लोसमय कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको छ । कोरोना भाईरस कोभिड १९ को दोस्रो चरणमा जिल्लामा संक्रमित हुनेको संख्या २ सय ४८ पुगेको हो ।...

कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाले अर्को अस्पताल निमार्णका लागि ठेक्का गर्नका लागि सूचना गरेको भन्दै स्थानीय नागरिकले आपत्ति जनाएका छन् । रास्कोट नगरपालिकाले १५ शैयाको अस्पताल आफ्नो मातहतमा ल्याएको केही...

कालिकोटः जिल्लाको जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण भएको छ । कर्णाली राजमार्ग र कर्णाली करिडोर जोड्ने जितेबजारमा रहेको झोलुङ्गे पुल जिर्ण बनेको हो । सदरमुकाम रहेको खाडाचक्र नगरपालिका र...

कालीकोटः  सुक्खायाम सुरू नभई कालीकोटमा खानेपानीको अभाव हुन थालेपछि उपभोक्ताहरू खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । खानेपानी संस्थानले कालीकोटमा पानीको अभाव सिर्जना गरेको भन्दै सदरमुकाममा नागरिकहरु आन्दोलनमा उत्रेका...

कालीकोटः जिल्ला सदरमुकाम मान्ममा खानेपानीको समस्या भएपछि यहाँका नागरिक समाजले ध्यानआकषंण पत्र पेश गरेका छन् । नेपाल पत्रकार महासंघ र मानवअधिकार समुह खाँडाचक्रले जिल्ला प्रशासन कार्यालय कालीकोट, खाडाचक्र नगरपालिका...

कालीकोटः जिल्लाको रास्कोट नगरपालिकालाई दिएको गिफ्ट मर्मतमा १० लाख खर्च गरिएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले गिफ्ट दिएको गाडि मर्मतमा १० लाख खर्च भएको हो ।...

कालीकोटः घरघरमा खानेपानीका धारा निमार्ण भएर घरको आगनमै पानी झरेपछि स्थानीयबासी खुसी भएका छन् । घर आगनमै निमार्ण गरिएको धारामा पानी झरेपछि परापूर्वकालदेखि डोकोमा पानी बोकेर दैनिकी चलाउँदै आएका...

एकै साथ २ वटा भवनको शिलान्यास

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा दुई वटा भवनको एकैसाथ शिलान्यास गरिएको छ । नरहरिनाथ गाउँपालिकामा रहेको विश्वकुनमा माध्यमिक विद्यालय माझगोठिमा २ वटा भवनको शिलान्यास गरिएको हो । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष...

निमार्णाधिन योजनाको अनुगमन

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा निमार्णाधिन योजनाको अनुगमन गरिएको छ । गाउँपालिकामा संचालित विकासीय योजनाको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्ट सहितको टोलिले अनुगमन गरेको छ । गाउँपालिकामा निमार्णाधिन नरहरिनाथ गाउँपालिका र...

कालीकाेटः जिल्लाकाे सान्नित्रिवेणी गाउपालिका-५ मा रिङराेडकाे उद्घाटन गरिएकाे छ । वडाका नागरिकलाई सडक सञ्जालमा जाेड्नका लागि निर्माण गरिएकाे रिङराेडकाे उद्घाटन नेपाली काँग्रेसका युवा नेता महासमिति सदस्य भुपेन्द्रजंग शाहीले रिङराेडकाे...