८ जेष्ठ २०८१, मंगलवार

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ७ नम्बर वडा कार्यालयकाे  आयोजनामा सामुदायिक बिपद् प्रतिकार्य तालिम सोमबारदेखि वीरेन्द्रनगरमा सुरु गरिएको छ । विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने...

कालिकोट । नरहरीनाथ गाउँपालिकाले १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा पूर्वाधार थपेर योगी नरहरीनाथ अस्पताल सञ्चालन गरिएको हो । कर्णाली प्रदेश सरकारका...

बाजुरा।  छाउप्रथा कुप्रथा हो भनेर विभिन्न स्थानीय निकायमा रहेका झन्डै ५११ वटा छाउगोठ भत्काएको बाजुराका अधिकांश ठाउँमा अहिले महिनावारी हुँदा महिलालाई बाटो बन्द गर्ने गरेका छन् । बाजुराका अधिकांश...

सुर्खेत। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले जनताको आवश्यकताको आधारमा बजेट माग गर्दा पनि मन्त्रीले कमिसन मागेको खुलासा गरेका छन्। केही दिनदेखि गुनासो पोख्दै आएका नगरप्रमुख केसीले...

सुर्खेत । नेकपा(एमाले)को कर्णाली प्रदेश अधिवेशनमा मतगणनामा ढिला भएको भन्दै एमाले कार्यक्रताले मतगणना भइरहेको सिटी हलमा तोडफोड गरेका छन् । दिउँसो एक बजेबाट भएको मतगणनामा ढिला भएको भन्दै एमालेको...

सुर्खेत । रुकुम पश्चिमको एउटा वडाले एक वर्षमा ३५ लाखको लसुन बिक्रि गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० गत आर्थिक वर्ष २०७९÷०८० मा ३५ लाखको...

सुर्खेत । जुम्लाको गुठीचौर गाउँपालिकाले भदौ १ गतेदेखि मदिरा सेवन गर्नेलाई अनिवार्य लाइसेन्स बनाउनु पर्ने नियम लागु गरेको छ । गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिले मदिरा लागि ‘लाइसेन्स’...

कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिकाले भत्तामा मात्र १ करोड भन्दा बढी बजेट विनियोजन गरेको छ । असार १० गते राति उद्घाटन गरेको नगरसभाबाट नगरपालिकाले भत्तामा १ करोड ७६ लाख ५०...

सुर्खेत । सहकर्मी समाज नेपालले वीरेन्द्रनगर नगरपालिकासँग मिलेर स्थानीय सरकार समस्या समधान गर्दै आएको छ । वीरेन्द्रनगर नगरपालिकाका टोल–टोलमा पुगेर सहकर्की समाजले नागरिकका समस्या समधान गर्दै आएको हो ।...

कालीकोटः नेपाली काँग्रेस जिल्ला कार्य समितिका उपसभापति नन्दबहादुर शाही घमनको नाम जोडि समाचार सम्प्रेषण गरेको भन्दै नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटले विज्ञप्ती निकालेको छ । पाटीको उपसभापतिको पदमा...