९ जेष्ठ २०८१, बुधबार

बझाङ् । बझाङ् जिल्लामा पहिलो पटक एकल पुरुषलाई प्रोत्साहन भत्ता दिइएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ७ वडा कार्यालयले पहिलो पटक एकल पुरुषलाई प्रोत्साहन भत्ता दिएको हो...

कालीकोट । कालीकोट जिल्ला कारागारमाका कैदि बन्दिहरुलाई खेल सामाग्रि तथा दैनिक उपभोग्य सामाग्रि बितरण गरिएको छ । जिल्ला खेलुकद बिकास समिति कालीकोटका अध्यक्ष ऐनबहादुर शाहीले जिल्ला कारागार कालीकोटका नाइके...

सुर्खेत । आर्थिक बर्ष २०७६÷०७७ को बजेट पारित भएसंगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका अधिकांश मन्त्रीहरु संघीय राजधानी काठमाडौ गएका छन् । अर्को सूचना नभएसम्मका लागि प्रदेश सभा बैठक...

सुर्खेत । कर्णालीमा भ्रष्चार र अनियमितताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी बढेका छन् । आयोगको सुर्खेत कार्यालयमा मात्र अघिल्लो आर्थिक बर्षको तुलनामा आर्थिक बर्ष २०७५÷०७६ मा १ सय ८०...

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिकाले घरघरमा नै गएर सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । कार्यालयमा आएर सेवा लिन नसक्ने बृद्धबृद्धा, एकल महिला, अपाङ्ग र बालबालिकालाई घर घरमा नै...

दैलेख । पञ्चकोशी क्षेत्र दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि तीन सातादेखि जुटेको चिनियाँ टोली फर्किएको छ । दशैंपछि दोस्रो चरणको अन्वेषणको काम शुरु गर्ने गरी टोली फर्किएको छ...

कालीकोट । कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाले कृषि कार्यक्रमलाई लक्षित गरी युवा कृषि उद्यमीलाई मासिक दुई हजार भत्ता दिने निर्णय गरेको छ । गाउँपालिकाले २०७६,०७७ को नीति तथा कार्यक्रममा युवा...

सुत्केरी आमाको मृत्यु

मुगु । मुगुम कार्मारोङ्ग गाँउपालिका–१ चिताई गाँउकी ३५ बर्षीया एक सुत्केरी महिलाको छोरा जन्मिए पनि साल नझर्दा मृत्यु भएको छ । पासाङ्ग फुटिक तामाङ्गले असार १६ गते आफ्नै घरमा...

जुम्ला । पातारासी गाउँपालिका १ मा रहेको चुकेनी खोलामा  करिब एक मेगावाट क्षमताको जलविद्युत् आयोजना बन्ने भएको छ । वैकल्पिक ऊर्जा र  गाउँपालिका र स्थानीय  बासिन्दाको लगानीमा सुरु भएको आयोजनाको...

असार । पञ्चकोशी क्षेत्रमा रहेको पेट्रोलियम ग्यास उत्खनन्को सम्भावना प्रारम्भिक अध्ययनका लागि नेपाल र चिनियाँ विज्ञ र प्राविधिक टोली दैलेख आउने भएको छ । खानी तथा भूगर्भ विभागका प्राविधिकसहित...