३ कार्तिक २०८१, शनिबार

सुर्खेत । निरन्तरको वर्षाका कारणले पहिरो जादाँ कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट सडकखण्डको हुल्म र गगनेखोला पहिरो जादाँ कर्णाली राजमार्ग अबरुद्ध भएको हो । कर्णाली...

हुम्ला । नाम्खा गाउँपालिका–३ को खगालगाउँ जाने कर्णाली नदीमाथि लागत साझेदारीमा काठेपुल निर्माण गरिएको छ । नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका वस्तीहरुमा सडक सञ्जाल जोड्न कर्णाली नदी माथि काठेपुल...

कालीकोटः निर्माण ब्यवसायी तारा शाहले अन्तराष्ट्रिय अर्वाड पाएकी छन् । कालीकोट जिल्लाको खाडाचक्र नगरपालिका निवासी शाहले महिला एचिभर अवार्ड पाएकी हुन् । लामो समयदेखि निर्माण ब्यवसायमा सक्रिय रहेकी शाहले...

सुर्खेत । कर्णाली प्रदेश सरकारको प्राथमिकतामा भेरी कोरिडोर र भेरी कोरिडोर प्राथमिकतामा रहेको कर्णलीका मुख्यमन्त्री यामलाल कँडेलले बताएका छन् । राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो प्राथमिकता पूर्वाधार...

सुर्खेत । साझा विषयमा कर्णालीका प्रमुख राजनीतिक दलहरु एकै ठाँउमा उभिएका छन । मुख्यमन्त्री यामलाल कँडेलले आज आव्हान गरेको सर्वदलीय बैठकमा सिद्धान्त र विचार जे भएपनि कर्णालीका साझा विषयमा...

सुर्खेत । सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत...

कालीकोट:  नरहरिनाथ गाउँपालिकाले किर्ते कागजात पेस गरेका स्काभेटर चालकलाई तलब दिने गरेको छ। गाउँपालिकाले विगत दुई वर्षदेखि स्थानीय अनिल सहकारीको लाइसेन्स पेस गरी लाइसेन्स नभएका पुष्प विष्टलाई तलब दिने...

डोल्पा । हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल बन्द भएको त्रिपन्न दिनपछि सुचारु भएको छ । आइतबार बिहान नेपालगञ्जदेखि आएको तारा एयर अवतरण गरेसँगै हवाइ सेवा सुचारु भएको हो...

सुर्खेत । दुर्लभ मानिने हिउँचितुवा हिमाली जिल्ला डोल्पामा १२० वटा पाइएको तथ्यांक सार्वजनिक गरिएको छ । वन्यजन्तु सप्ताह पारेर शुक्रबार डिभिजन वन कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा...

कालीकोटः जिल्लामा रहेको एक मात्र सुनथराली विमानस्थल उद्घाटन भएको दुई महिना वित्न लाग्दा पनि नियमित उडान हुन सकेको छैन । ३८ वर्षपछि निमार्ण भएको सुनथराली विमानस्थलको गत फागुन १४...