२४ बैशाख २०८१, सोमबार

कालीकोटः जिल्लाको शान्नित्रिवेणी गाउँपालिका वडा नं. ७ का युवा महेन्द्र सिम्खाडाले स्थानिय नागरिक लाई निशुल्क मास्क वितरण गरेका छन । वडा भित्र रहेका १ सय ५० घरधुरीलाई आफ्नो व्यक्तिगत...

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाले ५८ वटा फिल्टर वितरण गरेको छ । नरहरिनाथ गाउँपालिका वडा नं ३ को आर्थिक सहयोग समाज सुधार दलित संजालको समन्वयमा फिल्टर वितरण गरिएको हो ।...

सिमा नाकामा प्रहरी परिचालन

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाले आजदेखि सिमा नाकामा प्रहरी परिचालन गरेको छ । गाउँपालिकाले लालु र रुप्साको सिमानामा प्रहरी परिचालन गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड (१९)...

लकडाउनमा कुखुरा वितरण

कालीकोटः  जिल्लाको खाडाचक्र नगरपालिकाले लकडाउनको उल्लंघन गर्दै कुखुरा वितरण गरेका छ । खाडाचक्र नगरपालिका पशुसेवा शाखाको सहयोगमा बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तरगत सुनौला हजार दिनका आमाहरुलाई कुखुरा वितरण गरेको...

कालिकोटः जिल्लाको रास्कोट नगरपालिकाले स्थापना गरेको राहत कोषमा सोहि नगरपालिका वडा नं ६ निवासि ७० वर्षिय वृद्व पृथ्वीबहादुर वमले ४० हजार एक सय रकम कोषामा जम्मा गरेका छन ।...

कालीकोटः जिल्लाको रास्कोट नगरपालिकाले आफू खुशी राहत वितरण नगर्न आग्रह गरेको छ । रास्कोट नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिँदै आफू खुशी राहत वितरण गर्दा...

चामल माग्न जाँदा लठ्ठी खाईयो

कालीकोटः जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ६ लुवारवाडाका जले लुवारले गाँउपालिकाले लकडाउनको बेला विपन्न परिवारलाई चामल बाँड्दैछन भन्ने सूचना पाए । दैनिक रुपमा छाक टार्नकै लागि अर्कोको भारी बोक्नु...

कालीकोटः बर्दियाबाट कामको शिलसिलामा कालीकोट आएका १९ जना मजदुरको व्यवस्थापन नगरले गर्ने खाडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताएका छन् । उनले आज विहान अलपत्र रुपमा रहेका १९ जना मजदुरलाई...

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट उपाध्यक्ष मनशोभा बुढा लगायतको टोलि यतिबेला गाउँअभियानमा जागेको छ । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) को रोकथामका लागि गाउँपालिका...

  कालीकोटः कोरोना सङ्क्रमण (कोभिड १९) ले नेपाल पुरै लकडाउनमा रहेका वेला कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका भने पहिलाको जस्तै तरिकाले खुला काम गरिरहेको छ । संघिय सरकारसंगै सबै प्रदेश...