२० बैशाख २०८१, बिहीबार

बिपीको त्यो ऐतिहासिक अपिल

हरि अधिकारी लामो समयदेखि मध्ययुगीन सामन्ती परिपाटीमा चल्दै आएको यस मुलुकमा प्रजातान्त्रिक परिवर्तनको तरंग ल्याउने अभियानमा अप्रतिम ध्येयनिष्ठाका साथ समर्पित रहँदै आएका असाधारण नायक हुन्– बिपी कोइराला । प्रजातान्त्रिक समाजवादमा...

कालीकाेट । कालीकोट जिल्लामा पहिलो पटक कानून बिषयमा अध्यापन हुने भएको छ । रास्कोट नगरपालिका वडा नं. ६ मा सञ्चालित कालासिल्ला माबि गोर्खालीगाउँमा पहिलो पटक कानून बिषयमा अध्यापन हुने...

जुम्ला । सिंजा गाउँपालिकाका २२ वटा विद्यालयमा शिक्षकहरूले तालाबन्दी गरेका छन् । तलब नपाएको भन्दै निजी शिक्षकहरूले आइतबार विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका हुन् । गाउँपालिकाका २२ वटै विद्यालयमा कार्यरत...

किन रोकिएन असारे विकास

डा. सुरेश आचार्य विकासको आधार योजना, कार्यक्रम र बजेट हो । बजेटको आधार पनि योजना र कार्यक्रम नै हो । यो छुट्टै कुरा हो कि योजनाअनुसारको काम भएका छन्...

मनाङ । विद्यालयमा विद्यार्थी एकजना पनि छैनन् । तर, शिक्षक चार जना छन् । ती शिक्षक नपढाइकन तलब खान्छन् । यो कुरा पढ्दा र सुन्दा पनि अचम्म लाग्यो होला...

कालिकोट : काठमाडौंमा अबैध बालगृह संचालन गरेर राखिएका कालिकोटका ८ जना बालबालिकालाई जिल्ला प्रशासन कार्यालय कालिकोटमार्फत अभिभावकको जिम्मा लगाइएको छ। केन्द्रीय बालकल्याण समिति र महानगरीय प्रहरी उद्दार गरेर अभिभावक...

सुर्खेत । मध्यपश्चिम् विश्वविद्यालयका उपकुलपति उपेन्द्र कोईरालाले नीजि कलेजको विज्ञापन हुने गरि (एमयु )को नवौ बार्षिक उत्सवमा वितरण गरिएको टि–सर्ट विद्यार्थी संघ संगठनहरुले जफत गरि सुर्खेतका बाढीपीडित परिवारलाई वितरण...

नेपालगन्ज । नयाँ शैक्षिक सत्रमा विद्यालय भर्ना भएका विद्यार्थीलाई विद्यालयमा टिकाउने उदेश्यले बाँकेको जानकी गाउँपालिकाले सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना भएका बालबालिकालाई झोला र कापी वितरण गरेको छ...

दैलेख । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटेहरूलाई सरकारले नागरिकता दिने भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिन लागेको...

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका ८ मा रहेको जनजागृती माविले विद्यार्थी स्कुलमा नियमित पठाउन अभिभावकसंग सम्झौता गर्ने गरेको पाइएको छ । निजि विद्यालयतर्फ दिनानुदिन मोह बढ्दै गई सामुदायिक...