२४ बैशाख २०८१, सोमबार

सुर्खेत । राष्ट्रिय जनगणना २०७८ का लागी ५० हजार जनशक्ति परिचालन गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभाग केन्द्रीय तथ्याङ्क विभागका निर्देशक यदुनाथ आचार्यले आगामी जनगणनाका लागि घरपरिवार सूचिकरण...

दैलेख । यहाँका सरकारी कार्यालयले आफ्नो गतिविधि सार्वजनिक गर्न कन्जुस्याँई गर्ने गरेका छन् । जिल्लाका अधिकांश सार्वजनिक निकायले चालु आर्थिक वर्षमा पनि आफ्ना गतिविधिको विवरण सार्वजनिक गरेनन् । सूचनाको...

कालिकोट। जिल्लामा धमाधम सीसीटिभी जडान गर्न थालिएको छ । मान्म बजारमा केहि समय अगाढि सिसिटिभि जडान पछि फेरि जिल्ला कारागारमा पनि सिसिटिभि जडान गरिएको हो । सोमवार जिल्ला कारागारमा...

एजेन्सी- पानी पिउदा पनि धेरै समस्याको समाधान हुन्छ। अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी खानुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो।...

दैलेख । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटेहरूलाई सरकारले नागरिकता दिने भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिन लागेको...

असार । जुम्ला र मुगु जिल्ला बीचका जनप्रतिनिधिले दुई जिल्लाबीचको सीमा विवाद समाधान गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छन । करिब चार हजार मिटर उचाइ रहेको घुच्ची...

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुलीका युवा पूर्ण सरसफाइ अभियानमा जुटेका छन् । साविकको राँचुली गाविस खुला दिसामुक्त घोषणा भएको लामो समयपछि स्थानीयले खुला स्थानमा दिशा गर्न थालेपछि स्थानीय...

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक जोखिमविरुद्ध सामुहिक दुर्घटना बीमा गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि आइतबार ल्याएको बजेटमा उक्त कार्यक्रम समावेश गरेको छ ।...

मुगु । मुगु जिल्लाको प्रधान कार्यालयमा रहेको एक यातायात प्रालिले यहाँ कार्यरत पत्रकारहरुलाई यातायात भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । रारा छायाँनाथ यातायात प्रालिले मुगु जिल्लामा...

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिका ८ मा रहेको जनजागृती माविले विद्यार्थी स्कुलमा नियमित पठाउन अभिभावकसंग सम्झौता गर्ने गरेको पाइएको छ । निजि विद्यालयतर्फ दिनानुदिन मोह बढ्दै गई सामुदायिक...