२३ बैशाख २०८१, आईतवार

काठमाडौँ । सरकारले भूकम्पमा परी मृत्यु हुनेका परिवारलाई राहतस्वरूप दुई लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी मृत्यु भएकाहरूलाई परिवारलाई दुई...

जाजरकोट । जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेको छ । शुक्रबार राति ११ बजेर ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति...

काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...

खजुरा (बाँके)- जाजरकोट भेरी नगरपालिका–३ खलङ्गाका ४८ वर्षीय विमलकुमार कार्की भूकम्पमा परी घाइते भएका छन्। उनी शुक्रबार रातिको भूकम्पबाट घर भत्किएपछि च्यापिएका थिए। उद्धारपछि कार्कीले भने, ‘भाग्यले बाँचे।’ दुईतले...

कर्णाली सरकारले आज शोक मनाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको स्मृतिमा आज शोक मनाउने भएको छ । शनिबार बसेको प्रदेश सरकारको बैठकले आज आइतबार शोक मनाउने निर्णय गरेको...

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली सेनाको १६ जनाको मेडिकल टोलीसहित जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रतर्फ गएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार, केहीबेरअघि प्रधानमन्त्रीसहितको...

सुर्खेत । शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माका अनुसार जाजरकोटमा मात्र...

मुगु । छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ। हत्याको घटना भएको ८ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो।...

सुर्खेत । भारतमा सवारी दुर्घटनामा परी सुर्खेतको एकै परिवारका ५ जनाको मृत्यु भएको छ। भारतको कर्नाटक राज्यस्थित कालाबुरागी जिल्लामा पर्ने अजलपुर तालुक भन्ने स्थानमा भएको दुर्घटनामा परी उनीहरूको मृत्यु...

कालिकोट । नरहरीनाथ गाउँपालिकाले १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा पूर्वाधार थपेर योगी नरहरीनाथ अस्पताल सञ्चालन गरिएको हो । कर्णाली प्रदेश सरकारका...