२२ बैशाख २०८१, शनिबार

योगेन्द्र शाहीले छाडे एमाले

सुर्खेत । नेकपा एमालेका नेता योगेन्द्र शाहीले पार्टी परित्याग गरेका छन्। प्रदेश सभा सदस्य निर्वाचन लड्न उम्मेदवारमा सिफारिस भएर पनि टिकट नपाएपछि शाहीले पार्टी परित्याग गरेका हुन्। उनी एमालेको...

सुर्खेत । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले...

सुर्खेत । सत्तारुढ गठबन्धनले आगामी मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभाका लागि भागबण्डा टुङ्ग्याएको छ । जस अन्तर्गत कर्णालीमा प्रतिनिधिसभातर्फ माओवादीले बढी सिट पाएको छ भने प्रदेश सभातर्फ...

सुर्खेत । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो...

सुर्खेत । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेद्वार बनाउन महिला नेतृहरुले माग गरेका छन् । कर्णाली फाउण्डेसनले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको...

कालीकाेट: जिल्लाकाे सान्नित्रिवेणी गाउपालिकामा तालाबन्दी गरिएकाे छ । समयमै भुक्तानी नदिएकाे भन्दै व्यापारी र निर्माण ब्यवसायिले पालिकामा ताला लगाएका हुन् । हिमान्सु निर्माण सेवाका संचालक भरत शाहीकाे नेतृत्वमा ताला...

  कालीकाेट: जिल्लाकाे शुभकालिका गाँउपालिकाको दहाल आधारभुत विद्यालयमा समाज परिवर्तनका लागी हाम्रो अभियान भन्ने मुल नाराका साथ स्मार्ट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको छ । रेड इन्टरनेशनलले उत्पादन...

कालीकोट:  जिल्लाको खाडाचक्र नगरपालिका–१ मा बसोबास गर्ने बादी समुदायलाई खाद्यन्न वितरण गरिएको छ । पलाता गाउँपालिका कालीकोटका पूर्व गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम (पलाति कान्छा) ले संविधान दिवसको अवसरमा बादी...

विरामीलाई फलफुल वितरण

  कालीकोटः संविधान दिवसको अवसरमा कालिकोटको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले विरामीलाई फलफुल वितरण गर्नुभएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटमा रहेका विरामीलाई अध्यक्ष सिंहले फलफुल वितरण गर्नुभएको हो...

कालीकोटः जिल्लाको पञ्चदेव माध्यमिक विद्यालयमा स्माट सेनेटरी प्याड भेन्डिङ्ग मेसिन जडान गरिएको छ । रेड इन्टरनेशनलले उत्पादन गरेको स्माट सेनेटरी प्याड भेन्डिङ्ग मेसिले विद्यालयमा जडान गरिएको छ । महिनावारी...