१९ बैशाख २०८१, बुधबार

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थको नियमन तथा नियन्त्रण सम्बन्धि पाँच वर्षे रणनीति तयार पारेको छ । वीरेन्द्रनगर नगरपालिकाले मदिराजन्य पदार्थ सेवन सामाजिक, आर्थिक तथा स्वास्थ्यका दृष्टिकोणले हानिकारण...

महिलालाई मञ्च पुरुषलाई बेञ्च

सुर्खेत । सुर्खेतमा आयोजना गरिएको एउटा कार्यक्रममा महिलालाई मञ्च र पुरुषलाई बेञ्चमा राखिएको छ । गैरसरकारी संस्था महासंघ, नेपालको सुर्खेत शाखाले आयोजना गरेको ‘लैंगिक हिंसा न्यूनीकरणमा पुरुषहरुको भूमिका’ विषयक...

सुर्खेत । सुर्खेतमा आज साँझ ४ बजेबाट सामाजिक कार्यका लागि सांगीतिक साँझ हुने भएको छ । सामाजिक सेवामा सक्रिय कर्णालीका युवाहरुले सांगीतिक साँझ गर्न लागेका हुन् । भूकम्प प्रभावित...

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका भूकम्पले क्षतविक्षत बन्यो । ठुलो मात्रामा जनधनको क्षति भयो । चिसो मौसममा यहाँका हजारौँ नागरिक त्रिपालको भरमा बस्नुपर्ने बाध्यता छ । बेरोजगारी र भौगोलिक विकटताको मार खेपिरहेका सर्वसाधारणले भूकम्पको...

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ७ नम्बर वडा कार्यालयकाे  आयोजनामा सामुदायिक बिपद् प्रतिकार्य तालिम सोमबारदेखि वीरेन्द्रनगरमा सुरु गरिएको छ । विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने...

कालिकोट । नरहरीनाथ गाउँपालिकाले १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा पूर्वाधार थपेर योगी नरहरीनाथ अस्पताल सञ्चालन गरिएको हो । कर्णाली प्रदेश सरकारका...

बाजुरा।  छाउप्रथा कुप्रथा हो भनेर विभिन्न स्थानीय निकायमा रहेका झन्डै ५११ वटा छाउगोठ भत्काएको बाजुराका अधिकांश ठाउँमा अहिले महिनावारी हुँदा महिलालाई बाटो बन्द गर्ने गरेका छन् । बाजुराका अधिकांश...

सुर्खेत। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले जनताको आवश्यकताको आधारमा बजेट माग गर्दा पनि मन्त्रीले कमिसन मागेको खुलासा गरेका छन्। केही दिनदेखि गुनासो पोख्दै आएका नगरप्रमुख केसीले...

सुर्खेत । नेकपा(एमाले)को कर्णाली प्रदेश अधिवेशनमा मतगणनामा ढिला भएको भन्दै एमाले कार्यक्रताले मतगणना भइरहेको सिटी हलमा तोडफोड गरेका छन् । दिउँसो एक बजेबाट भएको मतगणनामा ढिला भएको भन्दै एमालेको...

सुर्खेत । रुकुम पश्चिमको एउटा वडाले एक वर्षमा ३५ लाखको लसुन बिक्रि गरेको छ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० गत आर्थिक वर्ष २०७९÷०८० मा ३५ लाखको...