१४ मंसिर २०८२, आईतवार

कालीकाेट: जिल्लाकाे सान्नित्रिवेणी गाउपालिका-७ मा रहेकाे ठिगेल्नीदेवि आधारभुत विद्यालयमा रहेका ६५ जना विद्यार्थीहरुलाई सान्नित्रिवेणी गाउपालिका- ५ का पूर्व वडाध्यक्ष नरेश बमले निशुल्क रुपमा ड्रेस बितरण गरेका छन् । नयाँ...

कालीकोटः जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले विल भुक्तानी गर्न नसकेपछि आफुलाई पालिकाबाट भागेको भनेर झुटो अफवाह फैलाएको बताएका छन् । उनले पालिका उपाध्यक्ष पार्वती सिंह...

सुर्खेत । कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम शुुभारम्भ गरेको छ । ४० वर्ष उमेर कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरु मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोगको निःशुल्क परिक्षणका...

हुम्ला । सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी...

कालीकोटः सदरमुकाम मान्ममा रहेको खाँडाचक्र नगरपालिकामा करार कर्मचारी र स्थानीय नागरिकले तालाबन्दी गरेका छन् । नगरपालिकाबाट संचालित योजनाको समयमै भुक्तानी नभएको र करार कर्मचारीले सेवा सुविधा नपाएको भन्दै नगरपालिकामा...

कालीकोटः महाबै गाउँपालिका–३ ओदानकुका ९१ वर्षीय जग्गबहादुर सिंहले आँखा देख्न छाडेको पाँच वर्षपछि पुनः ज्योति पाएपछि खुसी भएका छन् । नाताले भतिजा पर्ने करन सिंहको सहारामा ओदा फाउण्डेशन पुगेका...

कालीकोट | जिल्लाको पलाँता गाउँपालिकाले सर्वोच्च अदालतको आदेश अवेज्ञा गर्दै नयाँ ठाउँ रानीविसौनाबाट दैनिक सेवा प्रवाहा गरिरहेको छ। तत्काल पलाँता गाउँपालिकाको केन्द्र थिर्पुबाटै सेवादिन भनि मिति २०८१ माघ २...

शर्जिकल आँखा शिविर सुरू

कालीकाेट: जिल्लाकाे महाबै गाउपालिका-२ ओदानकुमा ३९ अाै शर्जिकल आँखा उपचार शिविर सुरू भएकाे छ । महाबै गाउपालिकाकाे आयाेजना, द ओदा फाउन्डेसनकाे ब्यवस्थापन, नेपाल नेत्रज्योति संघ जिल्ला आँखा अस्पताल कालीकाेटकाे...

कालीकाेट: नरहरिनाथ गाउँपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्‍चालन गरिएको छ। नरहरिनाथ गाउँपालिकाको आयोजना र एक एक पाईला फाउन्डेसन, राप्ती आँखा अस्पतालकाे प्राविधिक सहयोगमा शिविरकाे आयाेजना गरिएकाे छ । बृहत्...

कालीकाेट: जिल्लाकाे सान्नित्रिवेणी गाउपालिकामा २०७३ सालमा खरिद गरिएका सवारी साधन (माेटरसाईकलकाे) काे सरकारी नम्बर प्लेट राखिएकाे छ । सरकारी नम्बर प्लेट नहुँदा जथाभावी प्रयाेग गरिदै आएकाे थियाे । गाउपालिमा...