
कालिकोट । भेरेखोलादेखि शैनेखोला सडक सिलान्यास गरिएको छ । नरहरिनाथ गाउँपालिकाको रुप्सामा पर्ने भेरेखोलामा नरहरिनाथ गाउँपालिकाले दुई करोड दश लाख बराबरको ठेक्का खोली ठेकेदार कम्पनीले काम थालेको हो ।...
कालीकोट । एचपिभी खोप दिने स्वास्थ्यकर्मीहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम नरहरिनाथ गाउँपालिकामा सम्पन्न भएको छ । नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट, प्रमुख प्रशासकीय अधिकृत यूवराज पौडेल, योगी नरहरिनाथ...
कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको आठौ प्रतिनिधी सभा उद्घाटन समारोह आज सम्पन्न भएको छ। नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति नरहरिनाथ गाउँपालिकाका कार्यबाहक अध्यक्ष शुभराज बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख...
कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको १६ वर्षीया प्रमिला भण्डारी एक दिनका लागि गाउँपालिकाको उपाध्यक्ष बनेकी छन् । मगलाशैनी माध्यामिक विद्यालय–८ लालुमा कक्षा १० मा अध्यानरत प्रमिलालाई नरहरिनाथ गाउँपालिकाका...
कालिकोट । प्लान ईन्टरनेस्नल नेपालको आर्थिक सहयोग, किर्डाक नेपाल कालिकोटको सहजिकरण र नरहरिनाथ गाउँपालिकाको समन्वयमा वडा नं. १ को कार्यालय र चौथिकोट आधारभुत विद्यालयमा सडक नाटक कार्यक्रम आज सम्पन्न...
कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकामा १८ बर्ष मुनिका बालबालिकाहरुका लागि अपाङ्गता पहिचान सम्बन्धि बिशेषज्ञ स्वास्थ्य शिविर कार्तिक ३० गते उद्घाटन भई मंसिर १ गते आज (शनिबार) सम्पन्न भएको छ...
कालीकाेट: आई. एन. एफ. नेपाल कालिकोट जिल्ला शाखा अन्तर्गत पचालझरना गाउँपालिकाको सार्वजनिक लेखा परिक्षण आईतबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/०८१ को वार्षिक आर्थिक नीति तथा कार्यक्रम एवम विनियोजित...
कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको कोटवाडास्थित वडा नं. एकलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ। वडाका चार सय ५० घरधुरीले पूर्ण सरसफाईका ६ वटा सुचकहरु सुरक्षित चर्पिको प्रयोग,...
कालीकोट । कालीकोटको नरहिनाथ गाउँपालिकामा प्लान ईन्टरनेस्नल नेपालको आर्थिक सहयोग सादा नेपालको साझेदारीमा सञ्चालित बालविबाह छिटो विबाह जबर्जस्ती विबाह रोकथाम तथा न्यूनीकरण कार्यक्रमअन्तरगत विभिन्न जनचेता मुलक काम गर्दै आईरहेको...
कालीकाेट: बालबिबाह राेकथामका लागि थुप्रै खालका गतिबधि सन्चालन हुँदै आईरहेका छन ।कालिकाेट जिल्लाकाे नरहरिनाथ गाउँपालिकामा पनि बालबिबाह न्यूनिकरण अझै हुन सकेकाे छैन। बालबिबाह न्युनिकरणका लागि सरकार, सँघ सँस्था हरुले...