६ जेष्ठ २०८१, आईतवार

सुर्खेत । भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको लैंगिक समानता तथा सामाजिक समावेशीकरणको परिक्षण कार्यक्रम सुर्खेतमा आज सम्पन्न भएको छ । यसरी यो मन्त्रालयमा परिक्षण गरीएको पहिलो...

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रालयमा पहिलो पटक लैङ्गिक, समानता तथा सामाजिक समावेशीकरणको परीक्षण कार्यक्रम शुरु गरिएको छ । भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयमा पहिलो लैंगिक समानता तथा...

कालीकाेट: दैलेखको आठबीस नगरपालिकाका निवर्तमान जनप्रतिनिधिहरुको बिदाई गरेकाे छ । नगरपालिकाले शुक्रबार निवर्तमान जनप्रतिनिधिहरुको बिदाई गरेको हो । नगरपालिका प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा आठबीस नगरपालिका...

वडाकाे भवन नगरपालिकालाई

कालिकोट – तिलागुफा नगरपालिका -६ काे नाममा रहेकाे नमुना भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ। ग्रामीण विकास कार्यक्रम आर.आर एन ( सिडिपी) ले बनाएकाे साे भवन ६ नम्बर वडाकाे नाममा...

नक्कली बिल बनाउने संस्थाका अध्यक्ष र सामाजिक परिचालन बिरुद्ध मुद्धा दायर सुर्खेत,  । नक्कली बिल भरपाई बनाउने नेपाल नागरिक समाज (सिस नेपाल) सुर्खेतका अध्यक्ष र सामाजिक परिचालक बिरुद्ध अख्तियार...

कालीकोटः जिल्लाको खाडाचक्र नगरपालिका–३ मा कृषि प्रसार सेवा केन्द्रको स्थापना गरिएको छ । स्थानीय तहमा प्रवाह गरिने सेवालाई छिटो छरितो नागरिकका विचमा पु¥याउनका लागि केन्द्रको स्थापना गरिएको हो ।...

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लक्जम्बर रेडक्रसको सहयोगमा नरहरिनाथ गाउँपालिकामा संचालन गर्दै आएको एकीकृत पुनर्लाभ तथा आफतकालिन प्रतिकाय...

कालीकाेट: दैलेखको सबैभन्दा पश्चिम क्षेत्रमा रहेको विकट आठबिस नगरपालिका आफैमा एक पहिचान बोकेको नगरपालिका हो । कर्णाली नदिसँगै निरन्तर लुकामारी गरिरहेको आठबिस नगरपालिका स्रोतसाधनको प्रवल संभावना बोकेको नगरपालिका पनि...

कालीकाेट: जिल्लाकाे शान्नित्रिवेणी गाउपालिका-१ का वडाध्यक्ष बैकुण्ठराज गिरीले पदभार समालेका छन् । बैशाख ३० गते भएकाे स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित गिरीले साेमबार पदभार समालेका हुन् ।...

सुर्खेत । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी...