४ जेष्ठ २०८१, शुक्रबार

कालीकोटः जिल्लाको पलाता गाउँपालिकाको थिर्पुदेखि राडुनेटा सम्मको ११ किलोमिटर सडकमा गाडि पुगेको छ । स्थानीय तहको निर्वाचनपछि स्थानीय तहमा गाडि संचालन गर्ने पलाता गाउँपालिका पहिलो गाउँपालिकाको रुपमा चिनिएको छ...

कालीकोटः साझा पाटीको कालीकोट प्रमुख सम्पर्क व्यक्तिमा अनिल विष्ट (परिवर्तन) ले जिम्मेवारी पाएका छन् । कालीकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नं २ निवासी विष्टले कालीकोट प्रमुख सम्पर्क व्यक्तिको जिम्मेवारी...

कालीकोटः जिल्लाको नरहरिनाथ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले घुष लिएर ठेक्का स्विकृत गरेको ठेक्का कम्पनीले आरोप लगाएका छन् । पुस ७ गते प्रकाशित सूचनाअनुसार नरहरिनाथ गाउँपालिका वडा नं ५ मा...

नेपालमा अहिले एमसीसीको वहस चलिरहेको छ । सिंगो देश एमसीसीको पक्ष विपक्षमा विभाजित भएको छ । अधिकांस देशभक्त, वामपन्थि, लोकतन्त्रवादी, राष्ट्रवादी बुद्धिजीविहरु यस सम्झौताका विरुद्धमा उभिएकाछन् भने केपी ओली...

कालीकोटः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार भएको टिपरको ठक्करबाट निधन भएका कालीकोट जिल्ला महावै गाउँपालिका–३ सिमखेत निवासी केशरबहादुर सिंह र मंगलबार नै दिउसो सुर्खेतमा आत्महत्या गरेकी कालीकोट जिल्ला तिलागुफा...

अहिलेको वर्तमान सरकारले गरेको ज्यादतिको भण्डाफोर गर्दे आईतवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालिकोटले विरोध ¥याली सहित जिल्ला प्रशासन कार्यालय कालिकोट मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार, काठमाडौंको लागि...

कालीकोटः कालीकोटमा सर्वसहमतिमा हुर्दै आएको विद्यालय व्यवस्थापन समितिको गठनमा पछिल्लो समय निर्वाचन प्रक्रियाबाट सुरु हुन थालेको छ । सर्वसहमतिबाट विद्यालय व्यवस्थापन समितिको गठन हुन नसकेपछि अहिले निर्वाचन प्रक्रियाबाट यहाँका...

कालिकोटः पचालझरना गाउँपालिकाले कर्णालीमै पहिलो पटक विद्यालयमा नयाँ प्रविधी जडान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरी मोवाइलमार्फत विद्यालयको अनुगमन गर्ने गरी सफ्टवेयर सञ्चालन गरिएको हो । विद्यालयको...

कालीकोटः मानिसहरु आफ्नो जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर कालीकोटका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न बिरामीलाई आर्थिक सहयोग...

कालीकोटः जिल्ला प्रहरी कार्यालयले जिल्लामा रहेका छाउँगोठ भत्काउन सुरु गरेको छ । पछिल्लो समय छाउँगोठमा बस्ने चलनले विभिन्न ठाउँमा अप्रिय घटना घटिरहेका बेला कालीकोट जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारको...